FAQs Complain Problems

समाचार

ग्यालरी

गजुरी गाउँपालिकाको आयुर्वेद शाखाले प्रत्येक वर्ष गर्दै आएको गाउँघर / शहरी क्लिनिक यस आ. व. मा पनि सञ्‍चालन शुरू गरेको छ । प्रत्येक वडा मा सञ्‍चालन हुने व्यहोरा अवगत गराइन्छ । यही फागुन १५ गते वडा नम्बर ५ मा गरियो। त्यसै गरी यही १७ गते वडा नम्बर ४ गैरी गाउँमा सम्पन्‍न गरियो। त्यस कार्यक्रममा लिइएका केही तस्बिर हरु।

मिति: 03/02/2023 - 17:32
, , , , ,

बागमती प्रदेशका माननीय भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ज्यूलाई गजुरी गाउँपालिकामा स्वागत गर्नु हुँदै गा.पा. अध्यक्ष श्री गणेश लाल श्रेष्‍ठ ज्यू लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु।

मिति: 03/02/2023 - 15:29
, , , , , , , ,

गजुरी गाउँपालिका द्वारा आयोजित ३ दिने पालिका स्तरीय दोस्रो राष्‍ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्‍न भएको छ । यस प्रतियोगितामा यस पालिका भित्र रहेका विभिन्‍न विद्यालय बाट सहभागी भई भिन्‍न भिन्‍न विद्यामा पदक हासिल गर्ने विद्यालय परिवार प्रति गजुरी गा.पा. आभार व्यक्त गर्दछ । साथै कार्यक्रमको समापन सहित विभिन्‍न विद्या बाट पदक हासिल गर्ने विद्यालयका विद्यार्थी भाइ बहिनीहरुलाई सम्मान पत्र र पदक प्रदान गर्नुहुँदै गजुरी गा.पा. अध्यक्ष गणेश लाल श्रेष्‍ठ ज्यू ।

मिति: 02/12/2023 - 21:57
, , , , , , , , , , , , , , , , , , ,

गजुरी गाउँपालिका द्वारा आयोजित पालिका स्तरीय दोस्रो राष्‍ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन (मिति २०७९/१०/२८) को केही झलकहरू

मिति: 02/11/2023 - 21:49
, , , , , , , , , , , ,

गजुरी गाउँपालिका वडा नं ४ को बालुवाडाँडा, काउखै, भुमेढुङ्गा लगायतका विभिन्‍न ठाउँहरुमा पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्‍न ।

- २०७९/१०/२८

मिति: 02/11/2023 - 21:47
, , , , , , , , , , , , , , , ,

गजुरी गाउँपालिका द्वारा आयोजित पालिका स्तरीय दोस्रो राष्‍ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्‍ठ द्वारा गरियो, साथै आजका कार्यक्रमका विशेष झलकहरू

मिति: 02/10/2023 - 21:43
, , , , , , , , , , , , , , , , , , ,

यसै धादिङ जिल्ला बाट सरकारी सेवा प्रारम्भ गरी धादिङ जिल्ला समन्वय समिति धादिङ बाट समायोजन भई मिति २०७६ साउन १५ गते बाट मिति २०७९ माघ २१ गते सम्म गजुरी गाउँपालिकाको कार्यालयमा योजना तथा राजश्‍व शाखामा कार्यरत रही अनिवार्य अवकाश प्राप्त गर्नुभएका राष्‍ट्रसेवक कर्मचारी अधिकृत छैठौँ श्री तुफैल अहमद खाँ सरको विदाई कार्यक्रम

मिति: 02/10/2023 - 21:33
, , , , , , ,

गजुरी गाउँपालिकाको समन्वयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित स्थानीय तहसँग नेपाल बीमा प्राधिकरण बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमका केही झलकहरु।

मिति: 01/30/2023 - 11:41
, , , , , , , ,

गजुरी गाउँपालिकामा आयोजित बागमती प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जमकट्टेल ज्यूको स्वागत, सम्मान तथा बधाई कार्यक्रमका केही झलकहरु।

मिति: 01/27/2023 - 19:09
, , , , , , , , , , , , , , , , , , ,

Pages