समाचार
धादिङ जिल्ला खेलकुद विकास समिति द्वारा आयोजित तथा गजुरी गा.पा. को व्यवस्थापनमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड को पहिलो दिन।
धादिङ जिल्ला खेलकुद विकास समिति द्वारा आयोजित तथा गजुरी गा.पा. को व्यवस्थापनमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पञ्चेबाजा र र्याली सहित कार्यक्रम स्थलमा सहभागी भई प्रतियोगिताको समुद्घाटन बागमती प्रदेशका माननीय मुख्य मन्त्री श्री शालिकराम जम्कटेल द्वारा गरियो । गजुरी गाउँपालिका वडा नं ५ गलौदी खेलमैदानमा उद्घाटन समारोहका केही झलकहरु ।