समाचार
गजुरी गाउँपालिकाको आयुर्वेद शाखाले प्रत्येक वर्ष गर्दै आएको गाउँघर / शहरी क्लिनिक यस आ. व. मा पनि सञ्चालन शुरू गरेको छ । प्रत्येक वडा मा सञ्चालन हुने व्यहोरा अवगत गराइन्छ ।
गजुरी गाउँपालिकाको आयुर्वेद शाखाले प्रत्येक वर्ष गर्दै आएको गाउँघर / शहरी क्लिनिक यस आ. व. मा पनि सञ्चालन शुरू गरेको छ । प्रत्येक वडा मा सञ्चालन हुने व्यहोरा अवगत गराइन्छ । यही फागुन १५ गते वडा नम्बर ५ मा गरियो। त्यसै गरी यही १७ गते वडा नम्बर ४ गैरी गाउँमा सम्पन्न गरियो। त्यस कार्यक्रममा लिइएका केही तस्बिर हरु।