समाचार
आधारभुत बाख्रापालन तालिम (३ दिने) कृषक स्तर, मिति: २०७९ फाल्गुन १७-१९
गजुरी गाउँपालिका, वडा नं १ स्थित श्रोत केन्द्र भवनमा आ.व. २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०७९/११/१७ देखि सञ्चालित ३ दिने आधारभुत बाख्रापालन तालिम र युरिया मोलासेस मिलरल ब्लक सम्बन्धी प्रयोगात्मक क्रियाकलाप समेत गरी सफलतापुर्ण सम्पन्न। तालिममा बाख्रापालनका विभिन्न पक्षहरु: आहारा व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन आदि सम्बन्धी विस्तृत जानकारी तथा व्यवसायमा आइपर्ने व्यवस्थापकिय चुनौती र समाधानका प्रयास लगायत अन्य विभिन्न विषय सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो। -पशु सेवा शाखा-