FAQs Complain Problems

समाचार

ग्यालरी

गजुरी गाउँपालिका आ.व. वार्षिक स्वीकृत २०७९/८० को प्रदेश सरकार ससर्त तरकारी प्रवर्द्धन कार्यक्रम वडा नं ५ राई गाउँमा संचालित आयोजनामा ५ नं वडाध्यक्ष श्री गोविन्द लामिछाने, वडा सदस्य श्री गोविन्द चेपाङ, कृषि शाखा प्रमुख लगायत कृषि प्राविधिकहरुको रोहवरमा विभिन्‍न कृषक समुहहरुलाई कृषि सामाग्री तथा विउ वितरण कार्यक्रम सम्पन्‍न गरियो।

मिति: 04/09/2023 - 11:38
, , , , , , , , , , , , , , , , , ,

वडा नं ६ का विभिन्‍न योजनाहरुको अनुगमन गर्नु हुँदै गजुरी गा.पा. का उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू तथा वडा नं ६ का वडाध्यक्ष श्री भक्त बहादुर तामाङ ज्यू सहित प्राविधिक टोली। मिति: २०७९/१२/२२

मिति: 04/07/2023 - 11:34
, , , , , , , , , , , , , ,

गजुरी गाउँपालिका न्यायिक समितिको आयोजनामा संचालन भएको आधारभूत सामुदायिक मेलमिलाप सम्बन्धित प्रशिक्षण कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन भयो ।यस कार्यक्रमको अध्यक्षता गा.पा. उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक श्री शर्मिला बिसुराल ज्यूले गर्नुभयो र ८ वटै वडाका वडा अध्यक्ष ज्यू हरुको आतिथ्यता साथै प्रत्येक वडाबाट सिफारिस भइ आउनु भएका सहभागीहरूको उपस्थिती रहेको थियो । यो तालिम कार्यक्रम २०७९/१२/२३ देखि ३० सम्म संचालन हुनेछ ।

मिति: 04/06/2023 - 19:31
, , , , , , , , , , , , ,

गजुरी गाउँपालिका महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक शाखाद्वारा आयोजित बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम का केही झलकहरु।

मिति: 03/27/2023 - 19:02
, , , , , , , , , , , , ,

मिति ०७९/१२/०५ देखि ०७९/१२/०७ सम्म गजुरी गाउँपालिका, पशु सेवा शाखा द्वारा आयोजित "व्यवसायिक कुखुरापालन सम्बन्धी ३ दिने तालिम" शु-सम्पन्न।।

मिति: 03/22/2023 - 20:57
, , , , , , , , , , , , ,

गजुरी गाउँपालिकाको आयोजना तथा NAWRC को समन्वयमा "सामुदायिक तथा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज बिरुद्दको खोप शिविर कार्यक्रम"

-> पहिलो दिन २०७९/१२/०३

मिति: 03/20/2023 - 11:17
, , , , , , , , , , , , , , , , ,

गजुरी गाउँपालिका द्वारा आयोजित अपाङ्ग लक्षित आय आर्जन सम्बन्धी १ महिने सिलाई कटाई एड्भान्स कोर्ष तालिम उद्घाटनका केहि झलकहरु।

मिति: 03/16/2023 - 16:24
, , , , ,

"स्वास्थ्यका लागि खेलकुद राष्‍ट्रका लागि खेलकुद" १२ औं धादिङ जिल्ला स्तरीय राष्‍ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९/०८० समापन समारोहका झलकहरु। मिति: २०७९/११/२५

मिति: 03/10/2023 - 13:36
, , , , , , , , , ,

"लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार" मुल नाराका साथ ११३ औं अन्तर्राष्‍ट्रिय महिला श्रमिक दिवसको अवसरमा गजुरी गाउँपालिका द्वारा आयोजित कार्यक्रमका झलकहरु। मिति: २०७९ फाल्‍गुन २४ गते।

मिति: 03/08/2023 - 21:44
, , , , , , , , , , , , , , , , ,

धादिङ जिल्ला खेलकुद विकास समिति द्वारा आयोजित तथा गजुरी गा.पा. को व्यवस्थापनमा १२ औँ जिल्ला स्तरीय राष्‍ट्रपति रनिङ शिल्ड पञ्‍चेबाजा र र्याली सहित कार्यक्रम स्थलमा सहभागी भई प्रतियोगिताको समुद्घाटन बागमती प्रदेशका माननीय मुख्य मन्त्री श्री शालिकराम जम्कटेल द्वारा गरियो । गजुरी गाउँपालिका वडा नं‍‍ ५ गलौदी खेलमैदानमा उद्घाटन समारोहका केही झलकहरु ।

मिति: 03/08/2023 - 21:38
, , , , , , , , , , , , , , , , , , , ,

Pages