सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा यस गजुरी गाउँपालिकामा आयोजित "स्थानीय तहको कार्यसम्पादन सहजीकरण सम्बन्धी एक दिवसीय छलफल तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भयो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि श्रीमान् सहसचिव रुद्रसिंह तामाङज्यू (योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख), उपसचिव श्री महेन्द्र कुमार सापकोटाज्यू (योजना तथा अनुगमन शाखा प्रमुख), शाखा अधिकृत श्री द्रोण राज निरौला (योजना तथा अनुगमन शाखा) तथा यस गजुरी गाउँपालिकाबाट अध्यक्षता ग्रहण गरिदिनु हुने अध्यक्ष श्री गणेशलाल श्र
समाचार
ग्यालरी
"सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान" भन्ने राष्ट्रिय नाराका साथ गजुरी गाउँपालिकाको आयोजनामा गाउँपालिकाका उपाध्यक्ष श्री शर्मिला बिसुरालको अध्यक्षता,महिला तथा बालबालिका शाखा प्रमुख श्री सरस्वती सिलवालको संयोजकत्व तथा वडाध्यक्ष लगायत अभियन्ताहरुको विशेष उपस्थितिमा लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर संकलन गरी लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रम सञ्चालनमा सहजिकरण गरिदिनु भएकोमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दिपक न्यौपानेज्यु लगायत सबैलाई धन्यवाद।
कार्यक्रमका केही झलकहरु:
गजुरी गाउँ कार्यपालिकाको भबन समउद्घाटन समारोह
गजुरी गाउँपालिका कृषि ईकाइ द्धारा ७५% अनुदानमा वितरित माैरीको घार वितरण गर्नुहुदै गजुरी गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेत र प्रमुख प्रशासकीय अधिकृत श्री युवराज अर्याल
"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आदर्श माध्यमिक विद्यालय गजुरीकाे आयाेजना तथा गजुरी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाकाे आर्थिक सहयाेगमा गजुरी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता
२४-२६ चैत्र, २०७५ काे गजुरी गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेतबाट शुभारम्भ ।