FAQs Complain Problems

गजुरी गाउँपालिका न्यायिक समितिको आयोजनामा संचालन भएको आधारभूत सामुदायिक मेलमिलाप सम्बन्धित प्रशिक्षण कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन भयो ।