समाचार
मेलमिलाप कर्ताको रुपमा सुचीकृत हुने सम्बन्धी
यस गजुरी गाउँपालिकामा मेलमिलापकर्ताको रुपमा आफ्नो नाम सुचीकृत गराउन चाहने मेलमिलाप सम्बन्धी तालिम प्राप्त गरेको व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र तपशिलका कागजातको साथमा निवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ । निवेदनको फारम यस गाउँपालिकाको न्यायिक समितीबाट प्राप्त गर्न सकिने छ ।
तपशिल
१.नागरिकता प्रमाणपत्रको छायाँ कपी
२.स्नातक तहसम्म उर्तिण गरेको शैक्षिक प्रमाणपत्रको छायाँ कपी
३.मलेमिलाप कर्ताको तालिम प्राप्त गरेको प्रमाणपत्रको छायाँ कपी
४.मेलमिलाप सम्बन्धि अनुभव (यदि भएमा)
५.व्यक्तिगत विवरण
६.पासपोर्ट साइजको फोटो २ प्रति