गजुरी गाउँपालिकाको वडा नं १ को पृथ्वी राजमार्गमा छोएका गजुरी बजार लगायतका बस्ती क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न तथा शहरी सौन्दर्यता कायम गर्न र सडक दुर्घटना न्युनिकरण गर्न सडक मापदन्ड बमोजिम सडकको दायाँ बायाँ १५ मिटर भित्र बनेका घर टहरा तथा अन्य भौतिक संरचनाहरु ७ दिन भित्र हटाई सहयोग गरिदिनुह
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
जन्म, मृत्यु लगायतका घटना दर्ताको विवरण नियमानुसार सच्याउने अधिकार गाउँपालिका एवं नगरपालिका र उप एवं महानगरपालिकाको हकमा प्रशासकिय प्रमुखलाई प्रत्यायोजन भएको छ ।
यस गाउँपालिकामा निर्माण हुने निजी तथा सार्वजनिक सबै पक्की भवनहरु गजुरी गाउँपालिकावाट अनिवार्य रुपमा नक्सा पास गराएरमात्र निर्माण गर्नु हुन हार्दिक अनुरोध गर्दै यस अघि निर्माण भई सकेका र अभिलेखिकरण गर्न तथा नियमित गरी नक्सा पास गर्न छुट भएका त्यस्ता पक्की भवनहरुको अभिलेखीकरण तथा नियमित गर्ने प्रयो
गजुरी गाउँपालिकामा रहेको विद्यालयहरुको आ.ब २०७३ /२०७४ सम्मको लेखा िरक्षण गर्न सुचिकृत लेखापरिक्षकहरुको चिठ्ठी तयार भएको हुदा गाउँपालिकाको कार्यलयमा सम्र्पक गर्न अनुरोध गर्दछौ ।
आवश्यक कागजातहरु
नयाँ व्यवसाय दर्ताको लागि आवश्यक कागजात
– नागरिकताको फोटोकपी
– जग्गा धनी प्रमाणपत्र फोटोकपी वा मञ्जुरीनामा वा घरभाडा सम्झौता पत्र
– पासपोर्ट साइजको फोटो २ प्रति
– सँधियार मुचुल्का र सँधियारको नागरिकताको फोटोकपी
– निवेदन
गजुरी गाउँपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्दै आउनु भएका सबै किसिमका व्यवसायीहरु मध्ये गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय गजुरीमा व्यवसाय दर्ता तथा नविकरण गर्न बाँकी व्यवसायीहरुले गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को आर्थिक ऐनमा तोकिए बमोजिमको व्यवसाय कर बुझा
गजुरी गाउँपालिकाको चालु आ.ब ०७४ /०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही मिती २०७४ साल फाल्गुण महिनको २९ गते मङ्गलवार दिन बिहान ठीक ११:३० बजे देखी वडा न ५ को राइगाउँ भन्ने स्थानमा हुने भएको हुदा सम्बन्धित सबैको उपस्तितिकोलागि हार्दिक अनुुरोध गर्दैछु ।