FAQs Complain Problems

सूचना तथा समाचार

परीक्षा संचालन सम्बन्धमा

यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको १२ वटा विद्यालयहरुमा बालविकास सहयोगी कार्यकर्ताको लागि दरखास्त दिने उम्मेदवारहरुको लिखित तथा मौखिक परीक्षा मिति २०७५।०७।१४ गते बिहान ८ः०० बजे गजुरी स्रोत केन्द« भवनमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि

दस्तावेज: 

सूचना सूचना सूचना

यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको १२ वटा विद्यालयहरुमा बालविकास सहयोगी कार्यकर्ताको आवेदन मिति २०७५।०६।०८ गते प्रकाशित सूचनामा परीक्षा मिति २०७५।०६।२३ गते हुने भनिएता पनि विशेष कारणबस तोकेको समयमा परीक्षा नहुने भएको हुदा  साथै अर्को सूचना प्

दस्तावेज: 

साना सिंचाई कूलो निर्माण, मर्मत सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई.पि.एम कृषक पाठशाला संचालनको निवेदन आव्हान सम्बन्धि सूचना !

यस गाउँपालिकाको आ.व ०७५/०७६ को बार्षिक कार्यक्रम लक्ष्य बमोजिम कृषि शाखातर्फ सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रम अन्तर्गत साना सिंचाई कूलो मर्मत, सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई .पि.एम कृषक पाठशाला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम भएको हँुदा आ.व.

दस्तावेज: 

बालविकास सहयोगी कार्यकर्ता आवश्यकता

गजुरी गाउँपालिकामा रहेको सामुदयिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको तपशिलमा उल्लेखित  १२ वटा विद्यालयहरुमा  बालविकास सहयोगी कार्यकर्ता  नियुक्ति गरी बालविकासका कक्षाहरु सञ्चालन  गर्ने  कार्यपालिकाको  निर्णय अनुसार सहयोगी कार्यकर्ता पदमा योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट दरख

दस्तावेज: 

निशुल्क रुपमा प्रवाह गरिने सेवा सुविधाहरु सम्बन्धि सूचना

गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक ऐन, २०७५ मा व्यवस्था भए वमोजिम यस गाउँपालिका बाट प्रवाह हुने निम्नानुसारका सेवा सुविधाहरु निशुल्क रुपमा प्रदान गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण गजुरी गाउँपालिकाबासी दाजु भाइ दिदी बहिनी हरुको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।

दस्तावेज: 

Pages

//