प्रस्तुत विषयमा यस गजुरी गाउँपालिकाद्घारा विभिन्न वडामा नयाँ स्वास्थ्य ईकाइ संचालन गर्न गरिएको विज्ञापन नं.
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।