FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गजुरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय धादिङको नक्सा पास संबन्धिअत्यन्त जरुरी सूचना

यस गाउँपालिकामा निर्माण हुने निजी तथा सार्वजनिक सबै पक्की भवनहरु गजुरी गाउँपालिकावाट अनिवार्य रुपमा नक्सा पास गराएरमात्र निर्माण गर्नु हुन हार्दिक अनुरोध गर्दै यस अघि निर्माण भई सकेका र अभिलेखिकरण गर्न तथा नियमित गरी नक्सा पास गर्न छुट भएका त्यस्ता पक्की भवनहरुको अभिलेखीकरण तथा नियमित गर्ने प्रयो

दस्तावेज: 

लेखापरिक्षण सम्बन्धमा

गजुरी गाउँपालिकामा रहेको विद्यालयहरुको आ.ब २०७३ /२०७४ सम्मको लेखा िरक्षण गर्न सुचिकृत लेखापरिक्षकहरुको चिठ्ठी तयार भएको हुदा गाउँपालिकाको कार्यलयमा सम्र्पक गर्न अनुरोध गर्दछौ ।

अब स्थानिय तहमै ब्याबसाय दर्ता हुने

आवश्यक कागजातहरु
नयाँ व्यवसाय दर्ताको लागि आवश्यक कागजात
– नागरिकताको फोटोकपी
– जग्गा धनी प्रमाणपत्र फोटोकपी वा मञ्जुरीनामा वा घरभाडा सम्झौता पत्र
– पासपोर्ट साइजको फोटो २ प्रति
– सँधियार मुचुल्का र सँधियारको नागरिकताको फोटोकपी
–  निवेदन

गजुरी गाउँपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण व्यवसायीहरुका लागि गजुरी गाउँपालिकाको अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्दै आउनु भएका सबै किसिमका व्यवसायीहरु मध्ये गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय गजुरीमा व्यवसाय दर्ता तथा नविकरण गर्न बाँकी व्यवसायीहरुले गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को आर्थिक ऐनमा तोकिए बमोजिमको व्यवसाय कर बुझा

दस्तावेज: 

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा

गजुरी गाउँपालिकाको चालु आ.ब ०७४ /०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही मिती २०७४ साल फाल्गुण महिनको २९ गते मङ्गलवार दिन बिहान ठीक ११:३० बजे देखी वडा न ५ को राइगाउँ भन्ने स्थानमा हुने भएको हुदा सम्बन्धित सबैको उपस्तितिकोलागि हार्दिक अनुुरोध गर्दैछु ।

Pages