FAQs Complain Problems

सूचना तथा समाचार

सूचना सूचना सूचना

यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको १२ वटा विद्यालयहरुमा बालविकास सहयोगी कार्यकर्ताको आवेदन मिति २०७५।०६।०८ गते प्रकाशित सूचनामा परीक्षा मिति २०७५।०६।२३ गते हुने भनिएता पनि विशेष कारणबस तोकेको समयमा परीक्षा नहुने भएको हुदा  साथै अर्को सूचना प्

दस्तावेज: 

साना सिंचाई कूलो निर्माण, मर्मत सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई.पि.एम कृषक पाठशाला संचालनको निवेदन आव्हान सम्बन्धि सूचना !

यस गाउँपालिकाको आ.व ०७५/०७६ को बार्षिक कार्यक्रम लक्ष्य बमोजिम कृषि शाखातर्फ सहकारी खेती साना सिंचाई तथा मल बीउ ढुवानी कार्यक्रम अन्तर्गत साना सिंचाई कूलो मर्मत, सम्भार, प्लाष्टिक पोखरी निर्माण तथा आई .पि.एम कृषक पाठशाला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम भएको हँुदा आ.व.

दस्तावेज: 

बालविकास सहयोगी कार्यकर्ता आवश्यकता

गजुरी गाउँपालिकामा रहेको सामुदयिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको तपशिलमा उल्लेखित  १२ वटा विद्यालयहरुमा  बालविकास सहयोगी कार्यकर्ता  नियुक्ति गरी बालविकासका कक्षाहरु सञ्चालन  गर्ने  कार्यपालिकाको  निर्णय अनुसार सहयोगी कार्यकर्ता पदमा योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट दरख

दस्तावेज: 

निशुल्क रुपमा प्रवाह गरिने सेवा सुविधाहरु सम्बन्धि सूचना

गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक ऐन, २०७५ मा व्यवस्था भए वमोजिम यस गाउँपालिका बाट प्रवाह हुने निम्नानुसारका सेवा सुविधाहरु निशुल्क रुपमा प्रदान गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण गजुरी गाउँपालिकाबासी दाजु भाइ दिदी बहिनी हरुको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।

दस्तावेज: 

गजुरी गाउँपालिका वडा नं १ को अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिकाको वडा नं १ को पृथ्वी राजमार्गमा छोएका गजुरी बजार लगायतका बस्ती क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न तथा शहरी सौन्दर्यता कायम गर्न र सडक दुर्घटना न्युनिकरण गर्न सडक मापदन्ड बमोजिम सडकको दायाँ बायाँ १५ मिटर भित्र बनेका घर टहरा तथा अन्य भौतिक संरचनाहरु ७ दिन भित्र हटाई सहयोग गरिदिनुह

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

समयमा नै घटना दर्ता गरौ । घटना दर्ताको जानकारी दिऊ ।

  • जन्म, मृत्यु लगायतका घटना दर्ताको विवरण नियमानुसार सच्याउने अधिकार गाउँपालिका एवं नगरपालिका र उप एवं महानगरपालिकाको हकमा प्रशासकिय प्रमुखलाई प्रत्यायोजन भएको छ ।
  • विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ ।

गजुरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय धादिङको नक्सा पास संबन्धिअत्यन्त जरुरी सूचना

यस गाउँपालिकामा निर्माण हुने निजी तथा सार्वजनिक सबै पक्की भवनहरु गजुरी गाउँपालिकावाट अनिवार्य रुपमा नक्सा पास गराएरमात्र निर्माण गर्नु हुन हार्दिक अनुरोध गर्दै यस अघि निर्माण भई सकेका र अभिलेखिकरण गर्न तथा नियमित गरी नक्सा पास गर्न छुट भएका त्यस्ता पक्की भवनहरुको अभिलेखीकरण तथा नियमित गर्ने प्रयो

दस्तावेज: 

Pages