FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करार सम्बन्धी सूचना

यस गजुरी गाउँपालिकाको स्वास्थ्य शाखा,प्राविधिक शाखा र प्रशासन शाखा अन्तर्गतको गाउँपालिका प्रहरीहरुको देहायको पदमा सेवा करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरीकहरुबाट गजुरी गाउँपालिकाद्धारा  स्वीकृत दरखास्त फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेश गर

दस्तावेज: 

वडा कार्यालय सबै उपभोक्ता समिति गठन, सूचिकृत तथा लागत अनुमान तयार गर्ने सम्बन्धमा

श्री गजुरी गाउँपालिका ,
सवै वडा कार्यलयहरु,

उपर्युक्त विषयमा यस गजुरी गाउँपालिकाको आ.व ०७५।०७६ को स्विकृत वार्षिक कार्यक्रम अनुसार वडा स्तरमा संचालन  हुने योजनाहरु को लागि उपभोक्ता समिति गठन सम्बन्धमा निम्नानुसार गर्नु हुन अनुरोध  छ ।

उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेको उद्योग तथा व्यवसाय मध्ये केही उद्योग तथा व्यवसायहरु आन्तरिक राजश्व कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य कार्यालय वा सो अन्र्तगतका कार्यालयहरुमा दर्ता भई आफ्नो उद्योग तथा व्यवसाय संचालन गरेको पाइएको  तर ति उद्योग तथा व्यवसायहरु

दस्तावेज: 

Pages