समाचार
हेभी इक्विपमेनट सूचिकरण सम्बन्धी सूचना
गजुरी गाउँपालिकावाट संचालित हुने योजनाहरुमा हेभी इक्विपमेनट परिचालन गर्न इच्छुक व्यक्ति तथा फर्मले आफ्नो हेभी इक्विपमेनटको क्षमता,प्रकार,अवस्था र संचालनको लागि इन्धन मर्मत र चालक खर्च व्यक्ती तथा फर्म स्वोयमले व्हो।रने गरी प्रति घण्टाको लागत दर समेत उल्लेख गरी विल बुकको फोटोकपी संलग्न राखी यस गाउँपालिकामा सूचिकरणको हुनको लागि सूचना प्रकाशनको मितिले ७ दिन भित्र निवेदन पेश गर्नु हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिइको छ ।