समाचार
आधारभुत (प्राथमिक) तहकाे परीक्षा संचालन सम्बन्धमा
यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको लागि गाउँपालिकाको आन्तरीक स्रोत वाट आ.व. २०७५/७६ सम्म तलब भत्ता व्यवस्थापन गर्ने गरी गरीएको वि.नं ०३/०७५/७६ आधारभुत (प्राथमिक) तहमा दरखास्त दिने उम्मेदवारहरुको लिखित तथा मौखिक परीक्षा मिति २०७५।०८।०७ गते बिहान ७ः०० बजे आदर्श क्यामपस भवन गजुरीमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।
नोट : परीक्षामा अनुपस्थित उम्मेदवारहरुको लागि अर्को परीक्षाको व्यवस्था गरिने छैन ।