FAQs Complain Problems

समाचार

सूचना || सूचना ||| सूचना || सूचना

प्रथम पटक प्रकाशित मिति : २०७४÷१२÷१३

गजुरी गाउँपालिका कृषि विकास शाखाको आ.व २०७४÷७५ को स्वीकृत बार्षिक कार्याक्रम अनुसार कृषक÷कृषि समुह÷कृषि सहकारीलाई तपशिलमा उल्लेखित कार्याक्रमहरु सञ्चालन गर्नुपर्ने भएइकोले इच्छुक कृषक÷कृषि समुह÷कृषि सहकारीहरुलाई प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गजुरी गाउँपालिकाको कृषि विकास शाखामा तपशिलमा उल्लेखित कागजात सहित आफुलाई आवश्यक पर्ने सामाग्रीको लागी निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

क्र.स    कार्यक्रमहरु                                                                                             प्रिमाण
१         मौरीको खाली घार ५० प्रतिशत    अनुदान                                                        २० थान
२         मौरी उपकरण वितरण घुम्टी (टोपी) र पञ्जा ५० प्रतिशत अनुदान                          ११ थान
३         विद्युतिय मकै छोडाउने मेसिन ७५ प्रतिशत अनुदान                                         ८ थान

 

निवेदनको साथमा संलग्न कागजातहरु 
१. रु १० को हुलाक टिकट टाँसेको निवेदन ।
२. कृषक÷कृषि समुह÷कृषि सहकारीको कार्यसमितिको बैठकको निर्णयको प्रतिलिपि ।
३. कृषि समुह÷कृषि सहकारीहरुको दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
४. नेपाली नागरिकताको प्रतिलिपि ।
५. जग्गाधनि प्रमाण प्रत्रको प्रतिलिपि ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: