FAQs Complain Problems

समाचार

सूचना सूचना सूचना

यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको १२ वटा विद्यालयहरुमा बालविकास सहयोगी कार्यकर्ताको आवेदन मिति २०७५।०६।०८ गते प्रकाशित सूचनामा परीक्षा मिति २०७५।०६।२३ गते हुने भनिएता पनि विशेष कारणबस तोकेको समयमा परीक्षा नहुने भएको हुदा  साथै अर्को सूचना प्रकाशित नभए सम्म परीक्षा स्थगित गरीएको जानकारी गराईन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: