FAQs Complain Problems

समाचार

व्याक हो लोडर आपूर्ति सम्वन्धीको खरिद सम्झौता सम्पन्न भएको सूचना

यस गजुरी गाउँपालिकाको मिति २०७४।१०।२५ को राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित गजुरी गाउँपालिकाको लागि व्याक हो लोडर आपूर्ति सम्वन्धीको वोलपत्र आव्हानको सूचना नं. ०४÷०७४÷७५ वमोजिम रितपूर्वक तोकिएको  समयसम्म यस कार्यालयमा दाखिला भएका वोलपत्रहरु मध्ये न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भनी स्वीकृतिको लागी छनौट गरी मूल्यांकन समितिवाट यस गाउँपालिकामा सिफारिस भएको श्री एम.ए.डव्लु. अर्थ मुभर्स प्रा.लि. धोविघाट –३, ललितपुरको तर्फवाट रु ३९९९९९९।०० ( भ्याट वाहेक ) मा  कार्य सम्पन्न गर्ने गरी उतm कम्पनी र यस गाउँपालिका वीच मिति २०७४।१२।२९ गते सम्झौता भएको व्यहोराको साथै उल्लेखित कार्यको लागि मूल्यांकन समितिवाट सिफारिस गरिएका वोलपत्रहरुका मूल्यांकन परिणाम निम्नानुसार भएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
                                                 

       प्राप्त वोलपत्रहरुको मूल्यांकन परिणाम 

सि.नं.    वोलपत्रदाताको नाम                                                                           वोल कवोल अंक            परिणाम    
१          श्री एम.ए. डव्लु. अर्थ मुभर्स प्रा.लि., ललितपुर उ.म.न.पा –३, धोविघाट             ३९९९९९९।००                   प्रथम    
२         श्री फोर्स कन्सट्रक्सन एण्ड एशोसिएट प्रा.लि, नक्साल, काठमाडौं                     ४२५००००।००                   दोश्रो

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: