समाचार
वडा नं ७ र ८ को लागि गुम्ति शिविर सम्बन्धि सूचना
यहि मिति २०७६।०२।१७ गते विहान ८ बजे वाट वडा नं ८ को वडा कार्यालय भवनमा शिविर संचालन हुने जानकारी गराईन्छ ।
शिविरमा प्रदान हुने सेवाहरु
१.ज्येष्ठ नागरिक परिचय पत्र वितरण (६० वर्ष माथी महिला तथा पुरुष)
२.अपाङ्ग परिचय पत्र विवरण
३.खकार परिक्षण
४.कुकुरको लागि रेवीज सूई
५.गर्भवती भिडियो जाँच
६.प्रेसर र सुगरपनि जाँच