FAQs Complain Problems

समाचार

परीक्षा संचालन सम्बन्धमा

प्रस्तुत विषयमा यस गजुरी गाउँपालिकाद्घारा विभिन्न वडामा नयाँ स्वास्थ्य ईकाइ संचालन गर्न गरिएको विज्ञापन नं. २­२०७५।०७६ र ३­२०७५।०७६ को अ.न.मी.र अ.हे.ब.पदमा दरखास्त दिने उम्मेदवारहरुको परीक्षा मिति २०७५।११।२१ गते मंगलबार बिहानको ९ः०० बजे देखि संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।

नोट : प्रवेशपत्र सोहि दिनको ८ः०० बजे वितरण हुनेछ ।
संयोजक
छनौट समिति

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//