FAQs Complain Problems

समाचार

परीक्षा संचालन सम्बन्धमा

यस गजुरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये बालविकास सहयोगी कार्यकर्ता नरहेको १२ वटा विद्यालयहरुमा बालविकास सहयोगी कार्यकर्ताको लागि दरखास्त दिने उम्मेदवारहरुको लिखित तथा मौखिक परीक्षा मिति २०७५।०७।१४ गते बिहान ८ः०० बजे गजुरी स्रोत केन्द« भवनमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।

नोट :परीक्षामा अनुपस्थित उम्मेदवारहरुको लागि अर्को परीक्षाको व्यवस्था गरिने छैन ।
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: