FAQs Complain Problems

समाचार

टिपर र जिपको आशयपत्र सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः- २०७४।१२।२०

 यस गाउँपालिकाको कारोवार राष्ट्रिय दैनिक र राजधानी राष्ट्रिय दैनिकमा मिति  क्रमश; २०७४।१०।०७ र  २०७४।१०।२४ मा प्रकाशित सूचना अनुसार रित पूर्वक पर्न आएका बोलपत्र मध्ये तपशिलका बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: