FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिका वडा नं १ को अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिकाको वडा नं १ को पृथ्वी राजमार्गमा छोएका गजुरी बजार लगायतका बस्ती क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्न तथा शहरी सौन्दर्यता कायम गर्न र सडक दुर्घटना न्युनिकरण गर्न सडक मापदन्ड बमोजिम सडकको दायाँ बायाँ १५ मिटर भित्र बनेका घर टहरा तथा अन्य भौतिक संरचनाहरु ७ दिन भित्र हटाई सहयोग गरिदिनुहन अनुरोध गरिन्छ । उक्त समय भित्र त्यस्ता संरचनाहरु संबन्धित घरधनीले नहटाएमा कार्यलय आफैले हटाउने र सोबापत लागेको खर्च संबन्धित घरधनीबाट असुल उपर गरिनेछ ।

 

गजुरी गाउँपालिका
वडा नं १ को कार्यालय, गजुरी,धादिङ

आर्थिक वर्ष: