FAQs Complain Problems

उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेको उद्योग तथा व्यवसाय मध्ये केही उद्योग तथा व्यवसायहरु आन्तरिक राजश्व कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य कार्यालय वा सो अन्र्तगतका कार्यालयहरुमा दर्ता भई आफ्नो उद्योग तथा व्यवसाय संचालन गरेको पाइएको  तर ति उद्योग तथा व्यवसायहरु यस गाउँपालिकामा सूचिकृत,दर्ता तथा नविकरण भएको नपाएको हुदा ति उद्योग तथा व्यवसायहरुले २०७५ पौष २ गते भित्र अनिवार्य रुपमा यस गाउँपालिकामा सूचिकृत,दर्ता तथा नविकरण गराई जरिवाना छुटको लाभ लिनु हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सो अवधिमा पनि उद्योग तथा व्यवसाय दर्ता नगर्ने नगराउने उद्योग तथा व्यवसायहरुलाई नियमानुसार कर तथा त्यसमा लाग्ने जरिवाना लिएर मात्र उद्योग तथा व्यवसाय दर्ता गराइने र कुनै पनि सिफारीहरु गाउँपालिकावाट प्रदान नगरिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: