FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिकाको आयोजनामा तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा "स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार" मुल नाराका साथ मकैको खोस्टा बाट हस्तकलाका विभिन्‍न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम उद्घाटन ।