FAQs Complain Problems

समाचार

समयमा नै घटना दर्ता गरौ । घटना दर्ताको जानकारी दिऊ ।

  • जन्म, मृत्यु लगायतका घटना दर्ताको विवरण नियमानुसार सच्याउने अधिकार गाउँपालिका एवं नगरपालिका र उप एवं महानगरपालिकाको हकमा प्रशासकिय प्रमुखलाई प्रत्यायोजन भएको छ ।
  • विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ ।
  • सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन् ।
  • जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो स्थानीय निकायमा गई दर्ता गरौं ।
  • जन्म र मृत्यु दर्ताको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्तिले सूचना दिन सक्छन् ।
  • जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो ।
  • बसाई सराई गर्दा व्यक्ति आफू मात्र बसाई सरी गए व्यक्तिले र परिवार नै बसाई सरी गए परिवारको मुख्य व्यक्तिले दर्ता गर्नु पर्छ ।

आर्थिक वर्ष: