समाचार
मझिम्टार स्थित खेलमैदानमा भएको "प्रथम अन्जन स्मृति कप -२०८०" को फाइनल सम्म पुगी द्वितीय पुरस्कार हासिल गर्न सफल गजुरी गा.पा. का खेलाडीहरू तथा खेल प्रशिक्षकलाई सम्मान
मझिम्टार स्थित खेलमैदानमा भएको "प्रथम अन्जन स्मृति कप -२०८०" को फाइनल सम्म पुगी द्वितीय पुरस्कार हासिल गर्न सफल गजुरी गा.पा. का खेलाडीहरू तथा खेल प्रशिक्षकलाई गा.पा. को तर्फबाट हाैसला स्वरूप बिजेता खेलाडीहरूलाई नगद पुरस्कार स्वरूप रू. ५०,०००।- प्रदान गरी खेल क्षेत्रमा थप हाैसला उत्प्रेरणा मिलाेस भनी शुभकामना र हाैसल प्रदान गर्नुहुँदै गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, कार्यालय प्रमुख श्री राजु अधिकारी सर, वडा अध्यक्ष द्वाेय ७ र ८ का वडा अध्यक्ष श्री बद्री प्रसाद जम्कटेल ज्यू , वडा अध्यक्ष श्री देवराज ओझा ज्यू र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्ताेष पाैडेल सर ।