FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिका न्यायिक समितिको आयोजनामा गापा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शर्मिला बिसुरालज्यूको अध्यक्षतामा न्यायिक समितिको कार्य सम्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । मिति: २०८१।१०।१४ गते ।