FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय धादिङको नक्सा पास संबन्धिअत्यन्त जरुरी सूचना

यस गाउँपालिकामा निर्माण हुने निजी तथा सार्वजनिक सबै पक्की भवनहरु गजुरी गाउँपालिकावाट अनिवार्य रुपमा नक्सा पास गराएरमात्र निर्माण गर्नु हुन हार्दिक अनुरोध गर्दै यस अघि निर्माण भई सकेका र अभिलेखिकरण गर्न तथा नियमित गरी नक्सा पास गर्न छुट भएका त्यस्ता पक्की भवनहरुको अभिलेखीकरण तथा नियमित गर्ने प्रयोजनको लागि यहि २०७५ वैशाख १५ गते देखि जेष्ठ १५ गते सम्मको समय निर्धारण गरिएको हुँदा उक्त समयावधि भित्र सम्बन्धित सवैले गजुरी गाउँपालिकामा स्वयम उपस्थित भई आ(आफ्नो पक्की भवनहरुको अभिलेखीकरण तथा नियमित गरी नक्सापास गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । साथै उक्त समायावधिपछि पूराना भवनहरुको नक्सापास गर्न गाउँकार्यपालिका वाध्य नहुने व्यहोरा समेत अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: