FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण व्यवसायीहरुका लागि गजुरी गाउँपालिकाको अत्यन्त जरुरी सूचना

गजुरी गाउँपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्दै आउनु भएका सबै किसिमका व्यवसायीहरु मध्ये गजुरी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय गजुरीमा व्यवसाय दर्ता तथा नविकरण गर्न बाँकी व्यवसायीहरुले गजुरी गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को आर्थिक ऐनमा तोकिए बमोजिमको व्यवसाय कर बुझाई यही २०७५ साल बैशाख १५ गते  भित्र आ-आफनो व्यवसाय दर्ता तथा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: