FAQs Complain Problems

गजुरी गाउँपालिकाबाट चालू आ.व. २०८०/०८१ मा सञ्‍चालन भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम तथा गजुरी बुलेटिन (अंक २) विमोचन कार्यक्रमका तस्बिरहरू । मिति: २०८१ जेठ ७ गते,