समाचार
गजुरी गाउँपालिकाको आयोजनामा तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा "स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार" मुल नाराका साथ मकैको खोस्टा बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिम उद्घाटन ।
गजुरी गाउँपालिकाको आयोजनामा तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा "स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार" मुल नाराका साथ मकैको खोस्टा बाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी ३० दिने सिपमुलक तालिमको उद्घाटन कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष श्री भक्त बहादुर तामाङको अध्यक्षता तथा गा.पा. उपाध्यक्ष श्री शर्मिला बिसुरालको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।