FAQs Complain Problems

समाचार

अब स्थानिय तहमै ब्याबसाय दर्ता हुने

आवश्यक कागजातहरु
नयाँ व्यवसाय दर्ताको लागि आवश्यक कागजात
– नागरिकताको फोटोकपी
– जग्गा धनी प्रमाणपत्र फोटोकपी वा मञ्जुरीनामा वा घरभाडा सम्झौता पत्र
– पासपोर्ट साइजको फोटो २ प्रति
– सँधियार मुचुल्का र सँधियारको नागरिकताको फोटोकपी
–  निवेदन

पुरानो व्यवसाय नविकरणको लागि आवश्यक कागजात
– पान प्रमाणपत्रको फोटोकपी
– जग्गा धनी प्रमाण पत्र फोटोकपी वा मञ्जुरीनामा वा घरभाडा सम्झौता पत्र
– पासपोर्ट साईजको फोटो २ प्रति र
– निवेदन

आर्थिक वर्ष: