FAQs Complain Problems

गजुरी गाउँपालिका, गाउँ सभाको १४ ‍औँ अधिवेशन गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यूको अध्यक्षतामा सम्पन्‍न । आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मति सहित पारित । मिति: २०८१ असार ९ गते आइतवार ।