FAQs Complain Problems

गजुरी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा गजुरी गाउँपालिकाका सक्रिय संघसंस्थाका प्रतिनिधिहरूसँग पूर्व बजेट छलफल गर्नुहुँदै अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यू । मिति : २०८१ जेठ १७ गते ।