समाचार
"स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" मुल नाराका साथ गजुरी गाउँपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८० काे समुद्घाटन गजुरी गाउँपालिकाका उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू ले गर्नुभयो ।
"स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" मुल नाराका साथ गजुरी गाउँपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८० काे समुद्घाटन गजुरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गा.पा. उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू ले गर्नुभयो । मिति २०८० मंसिर २७ देखि २९ गते सम्म संचालन हुने उक्त खेलकुद प्रतियोगिताको पहिलो दिनका केहि तस्बीरहरू ।