FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिका, गाउँ सभाको १५ औँ अधिवेशनको बैठक सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यूको अध्यक्षतामा गाउँ सभाका सदस्यहरू लगायत कर्मचारीहरूको उपस्थितिमा समापन भयो । मिति: २०८१।११।२८ गते बुधवार ।