FAQs Complain Problems

समाचार

श्रीलंकाको बदुल्ला शहरमा २०८१ साउन २६ गतेदेखि भदौ १ गतेसम्म भएको नवौँ केन्वाकाई अन्तर्राष्‍ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी भई विजेता बन्‍न सफल गजुरी गाउँपालिकाका खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्‍मान पत्र प्रदान गरिएको छ । मिति: २०८१ भाद्र १६