सम्पूर्ण गाउँपालिकावासीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। पत्रमार्फत चालु आर्थिक वर्षको विनियोजित बजेट र खर्च विवरण सार्वजनिक गरेका छौँ। यहाँहरुको सेवामा अटुट रुपमा लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ। धन्यवाद।