FAQs Complain Problems

गजुरी गाउँपालिका,कृषि शाखा र पुष्प विकास केन्द्र गाेदावरी ,ललितपुरकाे संयुक्त आयाेजनामा १ दिवसीय सयपत्री फूल खेति बिषयक तालिम सम्पन्‍न गरियाे । उक्त तालिममा ३ वटा कृषक समूहका जम्मा ३५ जना कृषक सहभागी भएका थिए ।