FAQs Complain Problems

गजुरी गाउँपालिका,कृषि शाखाकाे आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला हेटाैडाकाे प्राबिधिक सहयाेगमा २०८० असार ६ र ७ गते गाउँपालिका स्तरीय माटाे परिक्षण कार्यक्रम सम्पन्‍न भयाे । उक्त कार्यक्रममा ३१७ वटा स्याम्पल परिक्षण गरिनुका साथै वडाका कृषि प्राब