FAQs Complain Problems

आज मिति २०८० असार १० गते स्रोतकेन्द्र भवन गजुरीमा गजुरी गाउँपालिका, गाउँसभाको १२ औँ अधिवेशन सम्पन्‍न भएको छ । अधिवेशनमा आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गरिएको छ ।