FAQs Complain Problems

गजुरी गाउँ कार्यपालिकाको भबन समउद्घाटन समाहरो

Read More

वडा नं ६ वडा कार्यालयकाे काम काज काे अनुगमन गर्नु हुदै राजेन्द्र विक्रम बस्नेत ज्यू

Read More

वडा नं. २ को सामुदायिक स्वास्थ्य इकाइकाे शुभारम्भ तथा समुद्घाटन समाराेह

Read More

गजुरी गाउँपालिकाको संक्षिप्त परिचय

 संघीय गणतन्त्र नेपालको प्रदेश नं. ३ मा पर्ने धादिङ जिल्ला नेपालको एकमात्र यस्तो जिल्ला हो जो नेपालको उत्तर हिमालदेखि दक्षिण तराईको भूभागसम्म फैलिएर रहेको छ । नेपालको समग्र भौगोलिक धरातलको विशेष बोकेको धादिङ जिल्लामा सबै किसिमको हावापानी पाइन्छ । यस्तो विशेषतायुक्त जिल्लामा पर्ने गजुरी गाउ“पालिका नेपालको प्रसिद्ध नदी त्रिशुलीको किनारदेखि मकवानपुर जिल्लाको सिमानासम्म फैलिएर रहेको छ 

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी

३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी ।

४) जग्गाकोे प्रमाणित नापी नक्सा।

५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद ।

६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी

३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।

४)स्थलगत प्रतिवेदन।

५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।

२) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र।

३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।

४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।

५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश।

६) फोटो चार प्रति।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी।

३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी।

४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता।

५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला ।

६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश।

७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम ।

३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु।

४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी।

५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र।

६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु।

७)सर्जमिन मुचुल्का।

सेवा प्रकारः- प्रमाणिकरण
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रकोप्रतिलिपी। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आय श्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

जानकारी