समाचार
ब्याक हो लोडर आपूर्तिको आशयपत्र सम्बन्धी सूचना
यस गाउँपालिकाको राजधानी राष्ट्रिय दैनिकमा मिति २०७४।१०।२५ मा प्रकाशित सूचना अनुसार रित पूर्वक पर्न आएका बोलपत्रहरु मध्ये तपाईको देहाय बमोजिमको विवरण सहितको बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।