FAQs Complain Problems

समाचार

घर भाडामा लिने सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस गजुरी गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत आ.व.२०७४÷७५ को लागी गजुरी गाउँपालिकालाई  घरमा शुन्य प्रसुती कार्यक्रम (श्भचय ज्यmभ म्भष्खिभचथ) संचालन गर्नुपर्ने भएको र सो को लागी गजुरी प्रा.स्वा .के .को नजिकमा प्रशुती प्रतिक्षा घर (Zero Home Delivery) संचालन गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित शर्तहरु अन्र्तगत रहि घर भाडामा लिनु पर्ने भएकोले इच्छुक घरधनीहरुले सूचना प्रकासित मितिले ७ दिनभित्र गजुरी गाउँपालिकाको कार्यलयमा सम्पर्क राखि निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल
१.भाडामा दिनुपर्ने घर कम्तीमा ३ –४ वटा कोठाहरु एउटै तलामा भएको हुनुपर्ने छ ।
२. गजुरी प्रा.स्वा.के देखि वढीमा १०० मिटर दुरी भित्र हुनुपर्ने छ ।
३.गर्भवती÷सुत्केरी महिलाहरु बस्नुपर्ने भएकोले सम्मव भए सम्म भुइ तलामा हुनुपर्ने छ ।
४. घर भाडाको प्रकृया आवश्यक नियम कानुन अनुसार सम्झौतामा उल्लेख भएवमोजिम छनौट भएपछि गरिने छ ।
५. घरमा रहेको कोठाको साइज कम्तिमा १० ×१२ फिटको हुनुपर्ने छ ।
६. घरभाडा भाडा निर्धारण समितिले निर्धारण गरे वमोजिम उपलब्ध गराउन घरधनि मञ्जुर    रहनुपर्ने छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: