FAQs Complain Problems

समाचार

वडा नं ४,५ र ६ को लागि गुम्ति शिविर सम्बन्धि सूचना

यहि मिति २०७६।०२।१४ गते विहान ८ बजे वाट वडा नं ६ को जरे बगैँचा मा शिविर संचालन हुने जानकारी गराईन्छ ।
शिविरमा प्रदान हुने सेवाहरु
१.ज्येष्ठ नागरिक परिचय पत्र वितरण (६० वर्ष माथी महिला तथा पुरुष)
२.अपाङ्ग परिचय पत्र विवरण 
३.खकार परिक्षण
४.कुकुरको लागि रेवीज सूई

आर्थिक वर्ष: